वनमन्त्री चौधरी टर्की प्रस्थान

  • मङगलबार २५ कात्िक २०८३ ०१:४० PM
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीको अन्ताल्यामा ९ देखि २० नोभेम्बरसम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् । सम्मेलनको दोस्रो हप्तामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम छ । सम्मेलनमा