चीनमा सुशासनका लागि सीपीसीको नयाँ नीति : भ्रष्टाचार गर्ने आँट, अवसर र इच्छा नै नहुने अवस्था बनाउने

  • मङगलबार २५ कात्िक २०८३ ०२:०१ PM
बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले पार्टी अनुशासन, भ्रष्टाचार नियन्त्रण, नेतृत्व चयन र सत्ता सञ्चालनलाई थप व्यवस्थित तथा कडा बनाउने नीति अघि सारेको छ। पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले गत साता पारित गरेको प्रस्तावमा पार्टीभित्रको अनुशासन, नेतृत्वको जवाफदेहिता, लोकतान्त्रिक केन्द्रीयता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ समेटिएको छ। ‘पूर्ण र कठोर पार्टी स्वशासनलाई निरन्तरता