काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वको नाममा अश्लील तथा विकृतीजन्य गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएका छन् । तिहारका अवसरमा देउसी भैलोको क्रममा हुने अमर्यादित क्रियाकलापबारे गृहमन्त्रालय गम्भीर रहेको समेत बताए । साथै त्यस्ता गतिविधिमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गरिने गृहमन्त्री गुरुङको चेतावनी रहेको छ । ‘चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिप्रति गृह मन्त्रालय