तेस्रो जय नेपाल वडा अध्यक्ष कप–२०८३ को उपाधि बुङ्गल नगरपालिका–६ लाई

  • मङगलबार २५ कात्िक २०८३ ०१:४८ PM
बझाङ । जिल्लाको बित्थडचिर गाउँपालिका–९, सुनकुडामा सञ्चालन भएको तेस्रो ‘जय नेपाल वडा अध्यक्ष कप–२०८३’ टी–१२ खुला क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपालिका–६ ले जितेको छ । मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टोलीलाई पराजित गर्दै बुङ्गल नगरपालिका–६ ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै विजेता टोलीले नगद ६६ हजार ६ सय ६६ सहित