उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते

  • मङगलबार २५ कात्िक २०८३ १२:१६ PM
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दुर्घटनामा चालकसहित ११ जना सवार रहेकामा एक बालिका भने सकुशल रहेकी छन्। बुधबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै