पाँचथरे ढाका, भाइटीकाको उपहारदेखि विदेशका बजारसम्म

  • मङगलबार २५ कात्िक २०८३ १२:२७ PM
पाँचथर । तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन छ । पूर्वी नेपालका पाँचथरलगायतका जिल्लामा भने यस्ता उपहारमा ढाका कपडाले विशेष स्थान बनाएको छ । दिदीबहिनीले दाजुभाइलाई ढाका टोपी, इस्टकोट र अन्य