विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

  • मङगलबार २५ कात्िक २०८३ ०७:०० PM
ललितपुर : ललितपुरस्थित सङ्ग्रहालयभित्र विदेशी पाहुना र नेवारहरू सामूहिक रुपमा म्हः पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन्।हेर्नुहोस् तस्बिरहरु तस्बिर : अभिषेक महर्जन/अन्नपूर्ण