नेवार समुदायमा म्ह:पूजा, शरीर र आत्मशुद्धिको कामना

  • मङगलबार २५ कात्िक २०८३ १२:१७ PM
काठमाण्डु – नेवार समुदायले मौलिक तथा परम्परागत पर्व म्ह:पूजा मंगलबार विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले शरीर तथा अन्तरात्माको पूजा गरी म्ह:पूजा मनाएका हुन् । नेपाल भाषामा ‘म्ह’को अर्थ शरीर हुन्छ । त्यसैले म्ह:पूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ । यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि