पर्सा कारागारका ६३ महिला कैदीबन्दीलाई साडी र पिठो वितरण

  • मङगलबार २५ कात्िक २०८३ ११:४७ AM
वीरगञ्ज । सामाजिक सेवा र मानवीय सहयोगको उद्देश्यसहित पर्सा कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई साडी तथा ६३ जनालाई पिठो वितरण गरिएको छ । आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल