काठमाण्डु – भारतसँगको यू–१९ महिला टी–२० क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आगामी १२ देखि २२ नोभेम्बरसम्म सञ्चालन हुने शृंखलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव,