कोप ३१ विश्वमञ्चमा नेपालको अग्रसरता, जलवायु उत्थानशील ऊर्जाबारे बहस

  • मङगलबार २५ कात्िक २०८३ ११:५६ AM
काठमाण्डु – संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप ३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा मंगलबारमा नेपाल पभिलियनमा सञ्चालन भएको विशेष अन्तरक्रिया