नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवद्र्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन तथा यसको प्रयोग विस्तार गर्न सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने प्रतिष्ठानको माग छ । राष्ट्रिय विभूति शंखधर