पत्रकारहरूको देउसीमा लोकसंस्कृतिको मिठास, विराटनगरमा गुञ्जियो अरुण उपत्यकाको भाका (तस्बिरसहित)

  • मङगलबार २५ कात्िक २०८३ १०:१७ AM
विराटनगर । तिहारमा देउसी–भैलो खेल्ने परम्परा पछिल्लो समय मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गइरहेका बेला विराटनगरका पत्रकारहरूले मौलिक संस्कार, संस्कृति र लोकपरम्पराको संरक्षण गर्ने उद्देश्यसहित सामूहिक देउसी खेलेका छन् । पत्रकारहरूको देउसीमा यसपटक अरुण उपत्यकाको