बोलेरो जिप दुर्घटना हुदाँ पाँच जना घाइते

  • मङगलबार २५ कात्िक २०८३ १०:२९ AM
मुगु । मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो ।  प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ः५० बजे सोरुकोटबाट तारापानी