मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

  • मङगलबार २५ कात्िक २०८३ १०:३३ AM
काठमाडौं । पौराणिक मिथिलाञ्चल क्षेत्रका मठमन्दिरहरूमा आज अन्नकुट पर्व मनाइँदै छ । त्रेतायुगमा भगवान् राम अयोध्या फर्किएको स्मरणमा ५६ प्रकारका परिकार तयार पारेर भव्य भोज आयोजना गरिएको धार्मिक मान्यता रहिआएको छ । सोही मान्यतालाई जीवन्त राख्दै