तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो

  • मङगलबार २५ कात्िक २०८३ १०:४६ AM
काठमाडौं । कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक