तानसेन : तिहार आगमन संगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। पाल्पाका व्यापारीक केन्द्रहरुका पसल पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटीले सबैको मन लोभ्याउने गरेको छ । रोटीको पर्वको रुपमा मानिने तिहारमा झिनिया रोटीको महत्व बढेको छ। तिहारमा रोटीको परिकार लाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो। तिहारको आगमन संगै तानसेन, रामपुर लगायत नेवारी बस्तीमा झिनिया रोटीले ढाकेको छ। पाल्पाका बजारमा झिनियाँ रोटी खरिद विक्रि गर्नेहरुको भिडभाड बढेको छ। त