नेपाल संवत् ११४७ को स्वागतमा धनकुटामा झाँकीसहित सांस्कृतिक र्‍याली

  • मङगलबार २५ कात्िक २०८३ ०९:४० AM
धनकुटा । नेपाल संवत् ११४७ को नयाँ वर्षको स्वागतमा नेवार समुदायले धनकुटामा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली निकालेको छ। नेवारी कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो। धनकुटा नगरपालिका–७