छठ मनाउन कांग्रेस सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने
मङगलबार २५ कात्िक २०८३ ०८:३२ AM
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तराई–मधेशको महान् सांस्कृतिक एवं आस्थाको पर्व छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन्। काठमाडौँमा नेपाल संवत् तथा तिहार पर्व मनाएलगत्तै सभापति थापा छठ पूजाको मुख्य अवसर पारेर