झापामा आगलागी नियन्त्रणको बिजोग : पानी खोज्दै भौँतारिए दमकल, होटलको स्विमिङ पुल बन्यो सहारा
मङगलबार २५ कात्िक २०८३ ०८:३७ AM
झापा । झापाका प्रमुख बजार क्षेत्रमा व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिँदै जाँदा सहरीकरण तीव्र बनेको छ । तर, बजारको बदलिँदो स्वरूपअनुसार आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा आगो निभाउन पुगेका दमकलसमेत