सरकारी कामकाजमा नेपाल संवत् विस्तार गर्नुपर्छ : सभामुख अर्याल

  • मङगलबार २५ कात्िक २०८३ ०३:०० PM
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्‌लाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्।नेपाल संवत् ११४७ का अवसरमा मंगलबार भक्तपुरमा नेपाल संवटका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै सभामुख अर्यालले सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा यसको प्रयोग विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने धारणा राखे।उनले न