दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

  • मङगलबार २५ कात्िक २०८३ ०८:५४ AM
जनकपुरधाम / दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने