आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

  • मङगलबार २५ कात्िक २०८३ ०९:०८ AM
भद्रपुर (झापा) / झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिने क्रम बढेसँगै व्यापारिक गतिविधि र सहरीकरण पनि