मधेशमा छठ पर्वको तयारी गरिँदै

  • मङगलबार २५ कात्िक २०८३ ०९:११ AM
मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृंगारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने