सन्दर्भ नेपाल संवत् ११४७ : भिन्तुना आन्दोलनको उपलब्धि

  • मङगलबार २५ कात्िक २०८३ ०७:५४ AM
आन्दोलनको हालसम्मको उपलब्धि आखिर जनताको असन्तोष, आक्रोश र आन्दोलनका अगाडि निरङ्कुश सत्ता झुक्नुपर्‍यो। निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यसँगै राज्य अनि यसअन्तर्गतका सम्पूर्ण संयन्त्रको मानसिकतामा परिवर्तन आयो, व्यवहार फेरियो। नेपाल संवत्‌को भिन्तुना आन्दोलनलाई हेर्ने शासन शक्तिको दृष्टिकोण फेरियो।