टिकटकमा ‘र्‍याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप

  • मङगलबार २५ कात्िक २०८३ ०७:४७ AM
युरोपेली संघ (ईयू) ले टिकटकको एल्गोरिदमले प्रयोगकर्तालाई लगातार व्यक्तिगत रुचिअनुसारका भिडियो सिफारिस गर्ने र तीमध्ये केहीले मानसिक स्वास्थ्य तथा शरीरप्रतिको धारणामा नकारात्मक असर पार्न सक्ने भन्दै डिजिटल नियम उल्लंघन गरेको… The post टिकटकमा ‘र्‍याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप appeared first on Technology Khabar.