नेपाल संवत् ११४७ को देशैभर रौनक, उपत्यकामा बाजगाजासहितको निकालियो र्याली

  • मङगलबार २५ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल संवत् ११४७ मंगलबारदेखि प्रारम्भ भएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ । नेपाल संवत् ११४७ का अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक बाजागाजासहितको र्याली निकालिएको थियो भने काठमाडौंको बसन्तपुरमा नेपाल सम्वत न्हुदँ राष्ट्रिय समारोहको आयोजना गरिएको थियो ।कार्यक्रममा सभामुख डोल प्रसाद अर्यालले नेपाल सम्वतको विस्तार सबै क्षेत्रम