मौलिक संस्कृति जोगाउन प्रधानमन्त्री बालेनको आग्रह

  • मङगलबार २५ कात्िक २०८३ ०६:२१ AM
काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७ तथा म्ह पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले म्ह पूजाको मर्मलाई आत्मशुद्धि र चेतनाको बोधसँग जोड्दै यसको सांस्कृतिक महत्वबारे पनि चर्चा गरेका छन्। ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको ... The post मौलिक संस्कृति जोगाउन प्रधानमन्त्री बालेनको आग्रह appeared first on Kalika Khabar.