‘पटाका भोलिका लागि जोगाउँथ्यौँ, सम्झना आजसम्म जोगिए’

  • मङगलबार २५ कात्िक २०८३ ०६:५५ AM
बाल्यकालको तिहार सम्झँदा आज पनि मनमा छुट्टै उत्साह जाग्छ र ओठमा मुस्कान आउँछ। त्यो समय नै अर्कै थियो! दिवाली आउनुभन्दा धेरै दिनअघिदेखि नै हाम्रो तयारी सुरु हुन्थ्यो। हरेक दिवालीमा नयाँ लुगा किन्ने चलन थियो। धनतेरसका दिन