आफुलाई माओवादीले अपहरण गरेर यौन दुर्व्यवहार गरेको अमेरिकी अदालतमा नरेश भट्टको बयान

  • मङगलबार २५ कात्िक २०८३ ०७:०२ AM
काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले किशोरावस्थामा नेपालमा माओवादी विद्रोहीबाट अपहरणमा परेको र शारीरिक, यौन तथा मानसिक दुर्व्यवहार भोगेको बयान दिएका छन्। अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी