रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव दर्ता: ४८ घण्टाभित्र प्रतिनिधि सभामा मतदान हुने सम्भावना

  • मङगलबार २५ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन सांसद थोमस म्यासीले रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका छन्। यस कदमसँगै आगामी दुई दिनभित्र प्रतिनिधि सभामा यस विषयमा मतदान गराउने तयारी भएकाे छ ।कन्टकीबाट प्रतिनिधित्व गर्ने सांसद म्यासीले पेस गरेको ३४ पृष्ठ लामो नयाँ प्रस्तावमा रक्षा मन्त्री हेगसेथमाथि उच्च अपराध र दुराचारको आरोप लगाउँदै ८ वटा छुट्टाछुट्टै अभियोगहरू समेटिएका छन्।हेगसेथमाथि लगाइएका ८ मुख्य आरोपहरू:इरानविरुद्ध अवैध युद्ध (३ वटा आरोप): कंग्रेसको 'वार