काठमाण्डु – विश्व क्रिकेटका चर्चित ब्याटर अस्ट्रेलियाका डेभिड वार्नरको नेपाल प्रिमियर लिग (एनपीएल)का खेल खेलेर फर्किएका छन् । वार्नर काठमान्डु गोर्खाजबाट एनपीएलमा चार खेल खेलेर फर्किएका हुन् । काठमान्डुले वार्नर सहभागी सबै खेल जितेको छ । ती खेलमा वार्नरले उत्कष्ट प्रदर्शन गरेका थिए । वार्नरले चार खेलमा कुल १२७ रन बनाएका छन् । चार खेल