सोनिया गान्धीको संस्मरणमा प्रेम र संघर्ष

  • मङगलबार २५ कात्िक २०८३ ०६:२३ AM
नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र वियोगका अनुभव समेटिएको संस्मरण सार्वजनिक गरेकी छिन् । ७९ वर्षीया सोनियाको ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मंगलबार सार्वजनिक भएको