सरकारी सेवाबाट अवकाशपछि फूल खेतीमा रमाउँदै पौडेल, पहिलो प्रयासमै लोभलाग्दो सफलता

  • मङगलबार २५ कात्िक २०८३ ०५:२३ AM
पश्चिम नवलपरासी । लामो समय सरकारी सेवामा बिताएर अवकाश लिएका ध्रुव पौडेल अहिले व्यावसायिक फूल खेतीमा रमाउन थालेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, मिश्रौलीमा होटल व्यवसायी नारायण न्यौपानेसँग मिलेर सुरु गरेको सयपत्री फूल खेतीले