सेलरोटीमा लुकेको नेपाली संस्कृति, किसानको खुसी र पुस्तौँदेखिको परम्परा

  • मङगलबार २५ कात्िक २०८३ ०५:५८ AM
‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्...’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठा परिकारमध्ये एक हो– सेलरोटी ।  तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग जोडिएको सेलरोटी स्वादको परिकार मात्र होइन, नेपाली मौलिक खानपान, कृषि जीवनशैली र