हेटौँडामा ३६ वर्षीय प्रहरी सहायक हबलदार गुरुङ मृत फेला
मङगलबार २५ कात्िक २०८३ ०६:०६ AM
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ मंगलबार बिहान मृत फेला