वासिङ्टन- चीन र अमेरिकाबीचको प्रतिस्पर्धा नयाँ होइन । हरेक क्षेत्रमा एकअर्कालाई दिइरहेको चुनौतीले यी दुई देशबीचको होडबाजी थाहा हुन्छ। यही प्रतिस्पर्धाबीच अहिले एनभिडियाका संस्थापक चर्चाको शिखरमा छन्। विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक एनभिडियाका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र चिनियाँ नागरिक एलिस हुआङको प्रसङ्गले यतिबेला विश्व तरङ्गित बनाएको छ। अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार