आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

  • मङगलबार २५ कात्िक २०८३ ०५:२५ AM
काठमाडौं । ‘आहै १ आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्।।।’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो– सेलरोटी । तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग जोडिएको सेलरोटी स्वादको परिकार मात्र होइन, नेपाली मौलिक खानपान, कृषि जीवनशैली र सामाजिक सम्बन्धको एउटा विशिष्ट पहिचान पनि हो । दसैँमा मासुका विभिन्न परिकार र मिठाईको विशेष महत्व भएजस्तै तिहारमा… Continue reading आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद