नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल
मङगलबार २५ कात्िक २०८३ ०४:२२ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई