टर्कीको स्टिल कारखानामा विष्फोट: कम्तीमा १७ जनाको मृत्यु

  • मङगलबार २५ कात्िक २०८३ ११:०० AM
काठमाडौं : पश्चिमी टर्कीको बन्दरगाह सहर इज्मिर नजिकै रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने  १२ जना घाइते भएका छन्।अधिकारीहरूका अनुसार ज्यान गुमाउने र घाइते हुने सबै जना देशको प्रमुख स्टिल उत्पादकहरूमध्ये एक 'हाबास डेमिर चेलिक' प्लान्टका श्रमिकहरू हुन्।स्थानीय गभर्नरका अनुसार एउटा विस्थापन बोइलर बोकेको क्रेन खसेर तल रहेको भट्टीमा सामग्रीहरू खसेपछि उक्त विष्फोट भएको थियो।राष्ट्रपति रेसेप तैयप एर्दोगानले सुरुमा मृतकको संख्या १६ रहेको बताएका थिए, त