तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

  • मङगलबार २५ कात्िक २०८३ ०५:०६ AM
‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्...’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठा परिकारमध्ये एक हो– सेलरोटी । तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग जोडिएको सेलरोटी