जुवाको खालबाट नगदसहित १२ जना पक्राउ, एक लाख ९१ हजार रुपैयाँ बरामद

  • मङगलबार २५ कात्िक २०८३ ०३:२५ AM
झापा :  झापाको कमल गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित १२ जनालाई पक्राउ गरेको छ । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भट्टराईको घरमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको