मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

  • मङगलबार २५ कात्िक २०८३ ०३:४६ AM
प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् । आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह: पूजाको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले उक्त भनाइ राखेका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका