झापासहित तराईका राजवंशी समुदायमा चोर पूजा गर्ने अनौठो परम्परा

  • मङगलबार २५ कात्िक २०८३ ०२:४१ AM
झापा :  तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने चलन सामान्य हो। तर, झापासहित तराईका राजवंशी समुदायमा भने तिहारकै अवसरमा चोरको भेष धारण गरेर चोर देवताको पूजा गर्ने मौलिक परम्परा छ। राजवंशी समुदायले गोवर्द्धन पूजा तथा हली