काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी–भैलोको भाकामै वर्तमान सरकार पाँच वर्ष टिकाउने वाचा गरेका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी(भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसी गाउँदै सरकारको स्थायित्वको प्रतिबद्धता व्यक्त गरेका हुन्। कार्यक्रममा उनले देउसीको भाकामा भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष