एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दै

  • मङगलबार २५ कात्िक २०८३ ०२:४५ AM
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ। जारी प्रतियोगितामा पाँच