तिहारमा झिनियाको व्यापार चम्कियो, लाखौँको आम्दानी गर्दै उद्यमी
मङगलबार २५ कात्िक २०८३ ०२:१३ AM
बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छिन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छन् । छोराछोरी विदेशमा रहेकाले