काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२, सिसीटिभी निगरानीबाट ३९, रातो बत्ती उल्लङ्घन गर्ने २०, सवारीको अवस्था