काठमाडाैं । तिहार नेपाली समाजको एउटा यस्तो पर्व हो, जसले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम, विश्वास र सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। विशेषगरी भाइटीका केवल निधारमा सप्तरङ्गी टीका लगाउने र मखमली माला पहिर्याउने परम्परा मात्र होइन, यो त जीवनभर कायम रहने दाजुभाइ तथा दिदीबहिनीबीचको मायाको प्रतीक हो। तर विडम्बना, यही आत्मीयताको पर्वमा आज हजारौँ नेपाली दाजुभाइ… Continue reading कमाइ विदेशमा, मन आफ्नै घरमा : परदेशी नेपालीको सधैं अधुरो तिहार