कस्तो रहनेछ आजको मौसम?

  • मङगलबार २५ कात्िक २०८३ ०१:१७ AM
काठमाडौं : आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । तराईमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो हिमाली भूभागका एक–दुई स्थानमा